पहिलो चौमासिक विवरण

नेपाली बजारमा गुणस्तरहीन औषधिको विक्री–वितरण दिनहुँ बढिरहेको सरकारी तथ्यांकले देखाएको छ । नियामक निकाय औषधि व्यवस्था विभागले नियमित अनुगमनका क्रममा न्यून गुणस्तर पाइएका औषधि बजारबाट फिर्ता गराउँदै आएको छ । अवैधानिक रूपमा सञ्चालित कतिपय औषधि पसललाई विभाग बन्दसमेत गराउँछ । तर, विभागको अनुगमन आवश्यकभन्दा निकै सीमित र फितलो हुँदा...