पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको बिहीबार मृत्यु भएको हो। असोज १३ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनी आइसियुमा भर्ना भएका थिए। वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन्। योसँगै...