पशुपतिनाथ

लकडाउनको प्रभावसँगै पीडितहरूको एउटा भिन्न समूहलाई सयौं बाँदर, गाई र परेवाले ध्यान आकृष्ट गर्‍यो। सामान्यतयाः हजारौं दर्शनार्थीको घुइँचो लाग्ने भएकाले हिन्दुहरूको प्रमुख धार्मिकस्थल पशुपतिनाथमा मन्दिरमा ती जनावर र पंक्षीलाई खानाको समस्या हुँन्थेन। तर, अघिल्लो महिना कोरोनाभाइरस संक्रमण रोक्न सरकारले गरेको देशव्यापी लकडाउनको घोषणापछि नागरिक घरबाट बाहिर निस्कन पाएका छैनन्।...