पर्सा

प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका ८ घण्टाघर चोकस्थित औषधि पसलका सञ्चालकलाई कुटपिट गरेको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ। प्रदेश २ प्रहरी कार्यालयले प्रहरी उपरीक्षक कृष्ण प्रसाईंको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो। वीरगञ्जमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले प्याथोसर्जिकल हाउसका कर्मचारी अप्रोज महमहदलाई...