परोपकार प्रसूतिगृह

सरकारी अस्पतालको नाम सुन्दा आमसहरिया नाक खुम्च्याउँछन् । त्यसमा पनि प्रसूतिसेवाका लागि त सरकारी अस्पताल राम्रो हुन्न भन्ने सोच छ । आफैँमा ठूलो जनसंख्या बसोवास गर्ने उपत्यका, त्यसमाथि पनि देशैभरको उपचारको गन्तव्य, प्रसूति गराउन धेरै विकल्प छन्, तर कुन संस्था उपयुक्त होला भन्ने प्रश्न आमसेवाग्राहीको मनमा खड्किरहन्छ । तर...