परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल

परोपकार प्रसुती अस्पताल प्रशासनका अनुसार डा. गौतम अहिले घरयसी बिदामा छन्। वीरबाट सरुवा भएको दुई महिना बितिसक्दा पनि उनी काममा फर्किएका छैनन्।