परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल

आमाको दुध बच्चाको लागि अमृत समान हुन्छ। स्तनपान बच्चाका लागि मात्र होइन, स्वंम आमाको निम्ति पनि फाइदाजनक हुन्छ। आमाको दुधमा ति सबै पोषक तत्व हुन्छ, जो नवजात शिशुको लागि खाँचो हुन्छ। यसले बच्चाको भोक मात्र मेट्दैन, शारीरिक र मानसिक विकास समेत हुन्छ। साथै, रोगसँग लड्ने क्षमता पनि बढ्छ। जन्मपछि...