परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पताल

उपत्यकाका प्रमुख ३ सरकारी अस्पतालले नयाँ भवनबाट उपचार सेवा दिने भएका छन् । नेपाल सरकार तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा निर्मित नयाँ अत्याधुनिक प्रविधियुक्त भवनबाट वीर अस्पताल र परोपकार तथा प्रसूतिगृहले शुक्रबार (२७ असार)देखि औपचारिक रूपमा सेवाको शुभारम्भ गर्दै छन् । बिरामीको अत्यधिक चाप हुने यी दुवै...