परीक्षा

सोमबार बिहानै अप्सरा...को फोनमा एक मेसेज आयो। भनिएको थियो, ‘बधाइ छ अप्सरा, तपाईं कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा स्टाफ नर्सको पोस्टका लागि सफलतापूर्वक छनोट हुनुभएको छ।’