परीक्षण

  विपुल शाह कोरोना भाइरस संक्रमणसँग जुधिरहेका थिए। यो घटना गत वर्षको सेप्टेम्बरको हो। शाह मुम्बईको एक अस्पतालमा भर्ना भए। ४७ बर्षीय विपुललाई पहिले मधुमेह थिएन। त्यसैले चिकित्सकहरूले उनलाई कोरोना संक्रमणको उपचार गर्न लागि स्टेरोइड दिए। कोरोना भाइरसले मानिसको फोक्सो सुनिने गर्दछ। जसलाई कम गर्नका लागि चिकित्सकले स्टेरोइडको प्रयोग...