परीक्षण सेवा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले नियमित परीक्षण सेवा सुरू गर्ने भएको छ। कोरोना महामारीको कारण बन्द गरिएको नियमित परीक्षण आइतबारबाट सुरू हुने प्रयोगशालाले जनाएको छ। प्रयोगशालाले बिहिबार एक सुचना प्रकाशित गर्दै हाल २०० सय बिरामीको परीक्षणबाट सेवा सुरूवात गरी आवश्यकता अनुसार बढाउँदै लैजाने जनाएको छ। नमुना संकलन बिहान ८ देखि...