परिवार योजना सम्मेलन

परिवार कल्याण महाशाखाको आयोजनामा परिवार योजना सेवाको पहुँच बाहिर परेकालाई समेट्ने उद्देश्यका साथ ४ र ५ चैतमा काठमाडौंमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ । शुक्रबार महाशाखाले राष्ट्रिय स्वास्थ्यकेन्द्रमा पत्रकार सम्मेलन गरी संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, एड्भेन्टिस्ट डेभलपेन्ट एन्ड रिलिफ एजेन्सी– आड्रा नेपाल र परिवार योजना प्रवर्धनमा काम...