परिवार योजना कार्यक्रम

सरकारले परिवार योजना कार्यक्रमका लागि वार्षिक ६४ करोड ८० लाख रुपैयाँ खर्च गर्दै आएको छ । तर, लक्षित उमेरसमूहको ४३ प्रतिशतले मात्र परिवारनियोजनका साधनको प्रयोग गर्ने गरेको पाइएको छ । स्वास्थ्यसेवा विभागअन्तर्गतको परिवारकल्याण महाशाखाको तथ्यांकअनुसार परिवारनियोजनसेवाको पहुँजबाहिर रहेका वा प्रयोगमा अनिच्छा देखाउनेको संख्या लक्षित उमेरसमूहको आधाभन्दा बढी छ ।...