परिवार कल्याण महाशाखा
धनुषाको लक्ष्मीनीय नगरपालिकाका नियमित खोप कार्यक्रममा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ। नगरपालिकाको वडा नं ५ स्थित खोप केन्द्रमा जेठ १ देखि ४ गतेसम्म नाम दर्तामा संलग्न भएका ती स्वास्थ्यकर्मीमा दुई दिनअघि कोरोना पिसिआर पोजेटिभ आएको नगरपालिकाको वडा ५ का अध्यक्ष फुल्गेन यादवले बताए। यादवका अनुसार खोप कार्यक्रम सकेर...