परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छा

सरकारले शुक्रबार र शनिबार  देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ । वैशाख  ६ र ७ गते  भिटामिन ‘ए’ खुवाउने कार्यक्रमको  ७ सय ५३ वटा स्थानीय तहले जिम्मेवारी पाएका छन् । देशभरबाट ८८ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागेको परिवार कल्याण महाशाखाका निर्देशक डा. आरपी बिच्छाले बताए  ।...