परिवारनियोजन

परिवारनियोजनका क्षेत्रमा आधुनिक साधनको प्रयोगदर, कोरा प्रजननदरजस्ता महत्वपूर्ण सूचकहरू नकारात्मक बनिरहेको संकटपूर्ण अवस्थामा भावी कार्यदिशा तय गर्न आयोजित राष्ट्रिय परिवार योजना सम्मेलनमा सम्बन्धित मन्त्रालयका प्रशासनिक नेतृत्व हाँक्ने सचिवहरू नै उपस्थित भएनन् । स्वास्थ्यसेवा विभागको परिवारनियोजन कार्यक्रम हेर्ने परिवारकल्याण महाशाखाको समन्वयमा २० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा देशभरका करिब...