परिवारकल्याण महाशाखा

स्वास्थ्यसेवा विभागअन्तर्गतको परिवारकल्याण महाशाखाले संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष नेपालमा खोपको पछिल्लो अवस्था र अभियानबारे जानकारी गराएको छ । आइतबारको संसदीय समितिको बैठकमा महाशाखाले केही कानुनी नीतिगत बाधाका कारण पनि खोप अभियानलाई प्रभावकारी बनाउनमा समस्या आइरहेकाले त्यसमा आवश्यक संशोधन गरिदिन सांसदहरूसमक्ष माग गरेको छ । महाशाखाका पदाधिकारीहरूले संसदीय समितिमा...