यसरी बनाउनुस् पनिरको खीर
चामलको खीर त प्राय खाइन्छ। केही नयाँ स्वादको खीर खाने सोचमा हुनुहुन्छ भने पनिरको खीर बनाउने कोशिस गर्नुस्। पनिरको खीर बनाउन निकै सजिलो हुन्छ। र, खानमा पनि उत्तिकै स्वादिस्ट। यो बनाउन धेरै चिजको आवश्यकता पर्दैन। भान्छामा हुने सामानबाट बनाउन...