पराेपकार प्रसूति गृह थापाथली

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले जिल्ला धादिङ अस्पतालमा पनि पुस महिनादेखि प्रसुति सेवा दिने भएका छन्। जिल्लामा उपलब्ध नभएका जटिल प्रसुति सेवाहरु परोपकार प्रसूति गृहले विशेषज्ञ सेवा पुर्याउने भएको हो । सम्झौतामा प्रसूति गृहकी निर्देशक डा. संगीता मिश्रा र धादिङ अस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डा. त्रिभूवनचन्द्र झाले हस्ताक्षर गरे...