पदस्थापन

औषधि व्यवस्था विभागका महानिर्देशकको जिम्मेवारी १०औँ तहका व्यक्तिलाई दिएर ११औँ तहका व्यक्तिलाई मातहतको निकायमा पदस्थापन गर्ने निर्णय कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी सर्वोच्चले दिएको अन्तरिम आदेश कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयले आलटाल गरेको छ । सर्वोच्च अदालतले औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले दायर गरेको मुद्दामा सरुवाको निर्णय कार्यान्वयन नगर्न...