पञ्चकर्म

शरीरलाई स्वस्थ राख्न सहरमा हिजोआज योग तथा व्यायाम केन्द्रमा मानिसको भिड बढ्दै गइरहेको छ । शरीरलाई फिट राख्न र निरोगी बन्न फिटनेस सेन्टरतर्फ मानिसको आकर्षण बढिरहँदा साइड इफेक्टरहित भरपर्दो परम्परागत आयुर्वेदिक चिकित्सा पद्धतिबारे भने धेरैमा अनभिज्ञता देखिने गरेको छ । आयुर्वेदअन्तर्गतको पञ्चकर्म चिकित्सा पद्धतिको अवलम्बनबाट असाध्य तथा भयावह मानिने...