पक्राउ पुर्जी

झापास्थित बी एन्ड सी प्रस्तावित मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनीविरुद्ध ‘अभद्र व्यवहार’ मुद्दाको छानबिनका लागि पक्राउ पुर्जी जारी गरेसँगै उनलाई पक्राउ गर्ने प्रक्रिया थालिएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले हेल्थपोस्टलाई जानकारी दिए । यद्यपि, उनी हालसम्म...