न्यूरो इन्टरभेन्सन

न्यूरो इन्टरभेन्सन के हो ?    दिमागसम्बन्धी रोगहरुको घाउ नबनाई सजिलो तरिकाबाट उपचार गरिने विधिलाई नै न्यूरो इन्टरभेन्सन भनिन्छ। नेपालमा दुई वर्षदेखि न्यूरो इन्टरभेन्सन विधिबाट उपचार हुन थालेको छ। बिरामीलाई ब्रेन ह्यामरेज–दिमागको नसा फुलेर फुट्नु, स्ट्रोक वा मस्तिस्क घात–मोटो वा पातलो दिमागको नसा बन्द हुनु (बिरामी प्यारालाइज हुनु), जस्ता समस्या...