न्यून जन्मदर
सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो। शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापीरुपमा देखिएको कोभिड संक्रमणसँग पनि जोडिएको छ।