न्यून गुणस्तरका औषधि

नेपाललाई औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई भारतीय कम्पनी न्यून गुणस्तरका पाइएका छन् ।  नेपाली बजारमा औषधि निर्यात गर्दै आएका यी दुई भारतीय कम्पनी गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) मापदण्डमा फेल भएका हुन् । औषधि व्यवस्था विभागले गरेको निरीक्षणका क्रममा यी कम्पनीको जिएमपी फेल भएको पाइएको हो । विभागले गत...