न्युरो सर्जन

न्युरो चिकित्सा विधामा विकास भएको नवीवनतम् प्रविधिबारे जानकारी दिने उदेश्यले आयोजित एसिएनएस न्युरो इन्डोभास्कुलर वर्कसप सम्पन्न भएको छ । मेडिकल अस्पतालको न्यूरो विभागले आयोजना गरेको वर्कसपको कोर्स डाइरेक्टरका रुपमा जापानका प्रतिष्ठित न्यूरोसर्जन प्रा. नाओया खुयायामा, अन्य आठ जापानी प्रशिक्षक र प्राविधिकहरु उपस्थित थिए । कार्यशालामा नेपालका ४० न्युरो सर्जनहरुको...