न्युजिल्याण्ड

  न्युजील्याण्डमा एक जना कोरोना संक्रमित भेटिएपछि देशभर लकडाउन गरिएको छ। ६ महिनापछि उक्त देशमा कोरोना संक्रमित भेटिएपछि तीन दिनका लागि देशभर लकडाउन गरेको हो। मंगलबार देखि लकडाउन लागू गरिएको हो। न्यूजील्याण्डको अकल्याण्डमा कोरानाको डेल्टा भेरियन्ट देखिएको छ भने संक्रमित पुगेको कोरोम्यानडेल पेनिनस्वयलामा सात दिनका लागि लकडाउन घोषणा गरिएको...