न्यायाधीश

काठमाडौं जिल्ला अदालतले आरडिटी परीक्षणलाई विश्व स्वास्थ्य संगठनले नै विश्वसनीय नरहेको बताएकाले अदालतमा उपस्थित गराउने सबै प्रतिवादीहरूको पिसिआर परीक्षण अनिवार्य गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युतीय कारोबार शीर्षकमा टङ्कमान तामाङ समेतको जाहेरीले नेपाल सरकारले एकराम राई समेतका प्रतिवादीविरुद्ध दायर गरेको रिटमा यस्तो आदेश...