न्याम्स

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको लिखित निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शनिबारका लागि निर्धारित पिजीको प्रवेश परीक्षा एकाएक स्थगित गरिएपछि परीक्षार्थी आक्रोशित बनेका छन् । देशका विभिन्न भागबाट परीक्षार्थी परीक्षास्थल आइपुगिसकेको अवस्थामा एक दिन अघि विनाकारण परीक्षा स्थगित गरिएको भन्दै परीक्षाले आक्रोश व्यक्त गरेका हुन् ।...