नोबेल पुरस्कार

जापानी मूलका अमेरिकी वैज्ञानिक सायुकुरो मनवे, जर्मन वैज्ञानिक क्लाउस ह्यासलम्यान र इटालीका जर्जियो परिसीलाई पुरस्कार प्रदान गरिने भएको हो।