नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन

१२ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकले आइतबारका लागि तय गरेको एक घण्टे शान्तिपूर्ण धर्ना कार्यक्रम प्रहरीले झडपको त्रास देखाएर ‘जे पनि हुन सक्ने’ चेतावनी दिएपछि स्थगित भएको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)को आह्वानमा आइतबार दिउँसो १ देखि २...