नेसनल मेडिकल कलेज

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नतिरेको भन्दै परीक्षाबाट बञ्चित गराएका विद्यार्थी रामजी राम र पंकज रामलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाउन नेविसंघले माग गरेको छ। विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेजलाई कडा कारबाही गर्न नेविसंघले माग गरेको छ। एमबिबिएस तहका विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने अधिकार कलेजलाई नरहेको नविसंघको ठहर...