नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजी

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय इम्युनोअंकोलोजी सम्मेलन भएको छ । नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा क्यान्सररोगबारेको भ्रम उजागर गर्न शुक्रबार राजधानीमा सम्मेलन गरिएको हो । इम्युनोअंकोलोजी क्यान्सर उपचारको नयाँ विधा हो । यसमा औषधिको प्रयोग गरी शरीरमा प्रतिरक्षाप्रणालीलाई बलियो बनाउँदै क्यान्सरका कोषिकाहरू मारेर क्यान्सररोगको उपचार गरिन्छ । सम्मेलनमा नेपाल, भारत...