नेपाल सरकार

केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सोमबार तीन वर्ष पुगेको छ। दुईतिहाइ नजिकको सरकार बन्दै गर्दा आमनागरिकमा राजनीतिक स्थायित्व प्रमुख अपेक्षा थियो। एकीकरणदेखि निर्वाचनमा समेत ओलीले नेकपालाई बहुमत दिएमा राजनीतिक स्थायित्वको प्रतिबद्धता दोहोर्‍याएका थिए। तर, ओली आफैंले गरेको प्रतिबद्धता स्वास्थ्य मन्त्रालयको सन्दर्भमा धज्जी नै उडाए। निर्वाचनपछि सरकार गठनलगत्तै...