नेपाल संयुक्त स्वास्थ्य संघर्ष समिति

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना माग सम्बोधन गर्न माग गर्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउने भएको छ। कोरोना संक्रमणको दोस्रो लहरसँगै कयौं स्वास्थ्यकर्मीहरु संक्रमित भइरहँदा पनि स्वास्थ्य मन्त्रालयले बेवास्ता गरेको भन्दै ध्यानार्कषण गराउन लागको समितिका सदस्य माइकल देवकोटाले बताए। गत वर्ष गरेको सम्झौता मन्त्रालयले अझै कार्यान्वयन नगरेको उनले बताए।...