नेपाल वायुसेवा निगम
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको घरको छतबाट खसेर मृत्यु भएको छ। निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।