नेपाल मेडिकल कलेज

काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले भर्ना भई उपचार गराई रहेका कोभिड संक्रमित बिरामीहरुलाई अक्सिजन सकिएकोले आफ्नो व्यवस्था आफै गर्न भनेको छ। अस्पतालले अक्सिजन नभएको कारण बिरामीलाई डिस्जार्ज गर्ने बताउँदै आफ्नो व्यवस्था आफै गर्न भनेको हो। अस्पतालले अक्सिजन उपलब्ध हुन नसक्ने व्यहोरासहितको जानकारी स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका,...