-
सुदूरपश्चिमका १ सय ७० प्रहरीमा कोरोना, बुधबार थप १६ जनामा पुष्टि
बुधबार नेपाल प्रहरीका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत ५ जना, प्रदेश ट्राफिक प्रहरी कार्यालयका १ जना सशस्त्र प्रहरी गुल्मका ९...
-
चितवनमा डिएसपीसहित आठ प्रहरी संक्रमित
चितवनमा नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) सहित आठ जना प्रहरीमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। हिजो (आइतबार) राति चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित आठ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार राति आएको रिपोर्टमा कोरोना...
-
काठमाडौं प्रवेशमा थप कडाई, क–कसले आउन पाउने छन्?
गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने नाकाहरूमा थप कडाइ गरेको छ। गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्काका अनुसार अत्यावश्यक काम बाहेक अरू सबैको प्रवेशमा रोक गराइएको हो। ‘अत्यावश्यक काम गरेका व्यक्ति आउने हो,...
-
दक्षिणी झापामा अपरिचित व्यापारीलाई गाउँ प्रवेशमा रोक
निर्धारित दायरा तोड्ने सब्जी व्यापारीलाई दक्षिणी झापाका गृहिणीहरूले जताबाट आयो त्यतै फर्काइदिन थालेका छन्। एक गाउँबाट अर्को गाउँ नजान प्रहरीले दिएको निर्देशन सब्जी व्यापारीले उल्लंघन गर्न थालेपछि गृहिणीले त्यस्तो कदम चालेका हुन्। दक्षिणी सीमावर्ती गाउँपालिका गौरीगञ्ज–२ की निर्मला भट्टराईले...
-
कोरोना सन्त्रास : प्रशासनको निर्देशनविपरीत राजमार्गमै ढाट राखेर सडक अवरोध
झापाका राजमार्ग, सहर, बजार र ग्रामीण क्षेत्रका चोक, गल्ली जताततै बार लगाइएको छ। कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण उत्पन्न त्रासका कारण झापाका सबैजसो क्षेत्रका नागरिकले सडक अवरुद्ध हुने गरी बार लगाएका हुन्। यद्यपि, स्वास्थ्य सतर्कता अपनाउनतर्फ ध्यान पुर्याउनु पर्ने...
-
थर्मल गन कालोबजारी मुद्दामा धरौटीमा रिहा भएलगत्तै पक्राउ परे अग्रवाल
थर्मल गन कालाेबजारी मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट धराैटीमा रिहा भए लगत्तै शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। अदालतको आदेशमा २५ लाख ५० हजार रूपैयाँ बुझाएर रिहा हुनासाथ अग्रवाल पक्राउ परेका हुन्। अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पक्राउ...
-
थर्मल गन कालोबजारी: जिल्ला अदालतद्वारा अग्रवाललाई २५ लाख ५० हजार धरौटी
काठमाडौँ जिल्ला अदालतले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशलगत्तै २५ लाख ५० हजार रूपैयाँ बुझाएर अग्रवाल थुनामुक्त भएका छन्। काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार मंगलबार परेको मुद्दाको सुनुवाइपछि न्यायाधीश ब्रजेश...
-
‘स्वास्थ्य सचिवको आलोचना गर्दा’ पक्राउ परे पूर्वसचिव भीम उपाध्याय
नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेका छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई ललितपुरबाट बुधबार पक्राउ गरेको हो। स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालालाई सामाजिक सञ्जालमा गाली गरेको अभियोगमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। ‘सामाजिक...
-
‘जनताको विश्वास र अपेक्षा पूरा गर्न पाउँदा हाम्रो मनोबल उच्च छ’
नेपाल प्रहरीमा व्यावसायिक गुण भएकामध्ये औंलामा गनिने प्रहरी अधिकारी हुन्- प्रद्युम्न कार्की। व्यावसायिक निष्ठा, निडर, हक्की स्वाभाव, आक्रामक कार्यशैलीले नेपाल प्रहरीमा कार्कीलाई हेर्ने नजरै फरक छ। प्रहरी नायब महानिरीक्षक कार्की दुई नम्बर प्रदेश प्रहरी प्रमुखको रूपमा छन्। कोरोना भाइरसको विश्वव्यापी...
-
प्रहरी अस्पतालले कहिले पाउला नेतृत्व ?
बढुवा विवादमा परेसँगै प्रहरी अस्पतालले नेतृत्व पाउन अझै केही दिन लाग्ने भएको छ । नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध परेको उजुरीको किनारा नलाग्दासम्म अस्पताल निमित्तकै भरमा चल्ने भएको छ । प्राविधिकतर्फका नायब महानिरीक्षक (डिआइजी) डा. मीनराज...