नेपाल प्रहरी अस्पताल

नेपाल प्रहरी अस्पतालमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न १६ पदमा ९९ जना कर्मचारीको माग गरेको हो। प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फ रिक्त रहेका विभिन्न समूहका दरबन्दीमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो। स्वास्थ्य समूह तर्फ चिकित्सक, नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याब...