नेपाल प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) अस्पताल भर्ना भएका छन्। बिहीबार राति मस्तिष्कघात भएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको हो। परिवारका अनुसार सुकेधारास्थित घरमा बसिरहेकै बेला बिहीबार राति एक्कासि बेहोस भएपछि उनलाई ओम अस्पताल लगिएको हो। ८२ वर्षीय काइँला कोरोना महामारीका कारण एक वर्षयता घरमै बसेर आफ्नो...