नेपाल पेडियाट्रिक सोसाइटी

गत जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित हुने भन्दै तयारी अवस्थामा रहन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दियो। र, सोही अनुसार बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन र आईसीयू तथा भेन्टिलेटरको सुविधालाई पनि तयार अवस्थामा राख्न निर्देशन दियो। भाइरसको बदलिँदो...