नेपाल नेत्रज्योति संघ

नेपाल नेत्रज्योति संघले स्थापनाको ४१औँ वार्षिकोत्सव मनाएको छ । संघले वार्षिकोत्सवको अवसर पारेर बुधबार आफ्ना महत्वपूर्ण उपलब्धि र भावी लक्ष्य तथा योजना प्रस्तुत गरेको छ । नेपाल नेत्रज्योति संघमातहत मुलुकभर १८ आँखा अस्पताल तथा ८४ आँखा उपचार केन्द्रहरू सञ्चालनमा छन् । यी स्वास्थ्यसंस्थाबाट १ वर्षमा ३० लाख ५० हजारभन्दा...