नेपाल टेलिकम

नेपाल टेलिकमले कोभिड–१९को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ। टेलिकमले डाक्टर, नर्स तथा फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई एक महिनाको लागि निशुल्क अनलिमिडेट भ्वाइस प्याक उपलव्ध गराउने भएको हो। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ...