नेपाल–चीन सम्झौता

कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाने भएको छ। सरकारले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन त्रिभुवन विमानस्थलबाट दिउँसो ३:२५ मा विमान उड्ने छ भने ११:२५ मा खोप लिएर फर्कनेछ। सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन डिस्क्लोजर एग्रिमेन्ट गरेको छ। सोहीअनुसार पहिलो चरणमा १० लाख...