-
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल विजयी
नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको अध्यक्षमा डा. फरवार्ड सिलवाल विजय भएका छन्। डा. फरवार्ड आफ्ना प्रतिद्वन्दी डा. कैलाशकुमार श्रेष्ठलाई ९० मतले पराजित गर्दै निर्वाचित बनेका हुन्। डा. श्रेष्ठले २ सय ७१ मत ल्याएका छन्। त्यसैगरी महासचिवमा डा. राजेन्द्र...
-
मुटुरोग विशेषज्ञ डा. जोशीको निधनप्रति चिकित्सक संघ दुखी
नेपाल चिकित्सक संघले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी को निधनप्रति दुःख व्यक्त गरेको छ। केही दिनअघि मात्रै उनमा रक्त क्यान्सर निदान भएको थियो। उपचारको क्रममा ५१ वर्षे डा जोशीको ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो। संघका महासचिव डा....
-
बरिष्ठ शल्यचिकित्सक डा. राम लाल मिश्रको मृत्यु
बरिष्ठ शल्यचिकित्सक डा. राम लला मिश्रको मृत्यु भएको छ। असोज २४ गते जानकी हेल्थ कियरमा उपचारको क्रममा मृत्यु भएको नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. राम निदेश पण्डितले बताए। श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। डा....
-
आइतबारदेखि देशभर स्वास्थ्य सेवा ठप्प
आइतबार देशभरका स्वास्थ्य संस्थाका सेवा पुर्ण रूपमा बहिष्कार गर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ। शनिबार एक विज्ञप्ती निकाल्दै संघले भोली आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्न जानकारी...
-
डा. केसीका माग पूरा गराउन चिकित्सक संघले आन्दोलन चर्काउने
असनरत डा. गोविन्द केसीका मागबारे सरकारसँग सहमति नभएपछि नेपाल चिकित्सक संघले फेरि आन्दोलन चर्काउने चेतावनी दिएको छ। केसीका माग र उनको अनसनप्रति सरकार उदासिन भएको भन्दै संघले आन्दोलन चर्काउने चेतावनी दिएको हो। सरकारले टोली बनाएर वार्ता आह्वान गरेपछि संघले...
-
वार्तालाई मध्यनजर गर्दै चिकित्सक संघको आन्दोलन तत्कालका लागि स्थगित
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीका पक्षमा देशभरकै स्वास्थ्य सेवा ठप्प पार्नेगरी घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरु तत्काललाई स्थगित गरिएको छ। सरकार र गोविन्द केसीका प्रतिनिधिबीच वार्ता चलिरहेकाले आजदेखि घोषणा गरिएको आकस्मिक र कोभिडबाहेकका स्वास्थ्यसेवा बन्द गर्ने आन्दोलन तत्काल स्थगित...
-
डा. केसीलाई सम्पुर्ण चिकित्सकको साथ, देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी
अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरू धर्नामा उत्रिएका छन्। सरकारले डा. केसीको जीवन रक्षाको लागि वार्तामा नगरे खण्डमा देशव्यापी रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। आज विर अस्पतालको प्रागणमा विभिन्न स—सस्थामा आबद्द चिकित्सकले तत्काल डा. केसीको...
-
सरकारलाई चिकित्सक संघकाे ७२ घन्टे अल्टिमेटम, डा. केसीको माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी
नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँग वार्ता टोली गठन गरी माग सम्बोधन गर्न सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको छ। आइतबार विज्ञप्ति जारी गरी संघले केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको गराउनका लागि...
-
कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड क्षतिपूर्ति माग
नेपाल चिकित्सक संघले कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु भएका एक करोड बराबर क्षतिपूर्ति दिनुपर्ने सरकारसँग माग गरेको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै संघले कोरोना उपचारमा खटिएका चिकित्सकको मृत्यु भएमा एक करोडसम्म बिमा रकम पाउने सुनिश्तिता गर्न सरकारसँग माग गरेको...
-
चिकित्सकलाई सडकमा आउन बाध्य नपारियोसः चिकित्सक संघ
१७ दिनखेखि आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गराएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै संघले चिकित्सकहरुलाई सडकमा उत्रिन बाध्यत्मक स्थिति सिर्जना नगर्न अपिल गरिएको छ। चिकित्सा शिक्षा...
-
ज्ञापनपत्र बुझाउन गएका चिकित्सकमाथि लाठी चार्ज
चिकित्सा शिक्षा आयोगमा ज्ञापन पत्र बुझाउन जाँदा सुरक्षाकर्मीले चिकित्सकमाथि लाठ्ची चार्ज गरेका छन्। चिकित्सा शिक्षा आयोगको कार्यालयमा सिट निर्धारणका विषयमा ज्ञापनपत्र बुझाउन गएका चिकित्सकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो। चिकित्सकमाथि दुव्र्यवहार गरेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएइको छ। संघले प्रेस...
-
‘सरकार ६० वर्षका डा. गोविन्द केसीको जीवन रक्षा गर’
सरकारले ५ दिनदेखि सत्याग्रहमा रहेका प्रा.डा गोविन्द केसीको माग प्रति कुनै चाँसो नगरेको प्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले शुक्रबार एक विज्ञप्ती निकाल्दै डा. केसीको जीवनको रक्षाको लागि माग समेत गरेको छ। ‘गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा...
-
सरकारले स्वास्थ्यकर्मीलाई सुरक्षा दिनसके मात्र बिरामी सुरक्षित हुन्छन् : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीको सुरक्षा प्रदान गर्नको लागि सरकार समक्ष अनुरोध गरेको छ। बिहिबार एक विज्ञप्ती जारी गर्दै संघले स्वास्थ्यकर्मीहरुको सुरक्षा र सुरक्षित काम गर्ने वातावरणले नै विरामीको सुरक्षा हुने सक्ने जनाएको छ। त्यसैगरी, स्वास्थ्यकर्मी सुरक्षित रहेमात्र बिरामी माथि...
-
कोरोना परीक्षण निर्णय नसच्चिए स्वास्थ्यकर्मीले सेवा दिन सक्दैनन् : चिकित्सक संघ
सरकारले कोरोना परीक्षणमा गरेको पछिल्लो निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। कोरोना परीक्षण तथा स्वास्थ्यकर्मीको सुरक्षाको विषयलाई लिएर संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मगंलबार ज्ञापनपत्र समेत बुझाएको छ। संघका अध्यक्ष डा. लोचन कार्की तथा महासचिव बद्री रिजाल लगायत...
-
चिकित्सकलाई क्वारेन्टाइन र आइसोलेसनका लागि होटलहरुले कोठा दिने
भदौं १८- कोरोना उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मी र तीनका परिवारलाई समेत आइसोलेसन वा क्वारेन्टाइनका लागि अवश्यक पर्दा होटलहरुले कोठा उपलब्ध गराउने भएका छन् । नेपाल होटल व्यवसायी महासंघ र नेपाल चिकित्सक संघबीच उपचारमा खटिने चिकित्सकको सुविधाका लागि...
-
अफिन र एनएमएबीच सम्झौता, चिकित्सकको उपचार र महामारीविरुद्ध लड्न सहकार्य गर्ने
कोरोना संक्रमित भएका चिकित्सकका लागि एशोसिएन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले बेड, आइसियू तथा भेन्टिलेटर बेडहरु उपलब्ध गराउने भएको छ। बुधबार अफिन तथा नेपाल चिकित्सक संघले सयुक्त परामर्शदाता कमिटी गठन गरी अल्पकालीन र दीर्घकालीन योजनाको निमार्ण गरी...
-
चिकित्सक संघले बिमामार्फत स्वास्थ्यकर्मी संक्रमित भएमा १ लाख दिने
नेपाल चिकित्सक संघले कोरोनाको बिमा कार्यक्रममा आफ्नो सदस्यलाई समावेश हुन आग्रह गरेको छ। संघले एक बुधबार एक विज्ञप्ती जारी गर्दै कोभिड–१९ जोखिम बीमा गराउन इच्छुक हुने सदस्यलाई केन्द्रीय कार्यलयमा आफ्नो विवरण सहित पेश गर्नको लागि अनुरोध गरेको छ। शाखा...
-
प्लाजमा दान गर्नेलाई प्रशंसा पत्र दिने चिकित्सक संघको निर्णय
नेपाल चिकित्सक संघले कोभिड–१९ बाट संक्रमित भई निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गर्नेलाई प्रशंसा पत्र वितरण गर्ने निर्णय गरेको छ। मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै संघले संक्रमितहरुको मनोबल उच्च राख्न निको भएकाहरुको अनुभव र...
-
फ्रन्टलाइनरको सुरक्षा र मनोबल बढाउन चिकित्सक संघको अभियान
कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा फ्रन्टलाइनरमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षा र हौसला बढाउँन नेपाल चिकित्सक संघले विशेष अभियान सुरु गरेको छ। संघले सुरु गरेको अभियानले यातायात, आवासदेखि उपचारसम्मका सरोकारलाई संवोधन गरेको छ । महामारीका समयमा फ्रन्टलाइनको मनोवल र...
-
आफ्ना सदस्य संक्रमित भए चिकित्सक संघले उपचारमा सहजीकरण गर्ने, सातै प्रदेशमा फोकल पर्सन
कोरोना भाइरस (कोभिड १९) को फन्टलाइनमा रहेको स्वास्थ्यकर्मीमा संक्रमण हुने संख्या बढिरहेको छ। यसबिच नेपाल चिकित्सक संघले आफ्ना आजीवन सदस्य संक्रमित भएको अवस्थामा उपचार, व्यवस्थापनमा सहजीकरण गर्ने भएको छ। आइतबार एक विज्ञप्ती जारी गरि संघले समवन्य गर्नमा विभिन्न फोकल...
-
चिकित्सक संघ भन्यो– संक्रमित स्वास्थ्यकर्मीका लागि छुट्टै अस्पतालको व्यवस्था होस
नेपाल चिकित्सक संघले कोरोना संक्रमित स्वास्थ्यकर्मीका उपचारको लागि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारलाई पटक–पटक आग्रह गरेको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले स्वास्थ्यकर्मी लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गर्न सरकार समक्ष पटक–पटक आग्रह गर्दा कुनै सुनुवाई नगरेकोले...
-
चिकित्सकलाई अस्थायी लाइसेन्स दिएर कोरोना संक्रमितको उपचार गराउन चिकित्सक संघको माग
कोरोना भाइरस( कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारमा एमबिबिएस र एमडी उर्तिण गरेका चिकित्सकलाई खटाउनको लाग नेपाल चिकित्सक संघले माग गरेको छ। हाल चिकित्सकीय सेवा प्रवाहका लागि आवश्यक जनशक्तिको कमी हुँदै गइरहेको सन्दर्भमा संघको सो प्रस्ताव अघि सारेको हो।...
-
चिकित्सक संघले भन्यो– ‘संक्रमित स्वास्थ्यकर्मीलाई छुट्टै अस्पताल र उपचारको व्यवस्था होस’
नेपाल चिकित्सक संघले संक्रमित स्वास्थ्यकर्मीलाई छुट्टै अस्पताल र उपचारको व्यवस्था गराउन सरकार समक्ष माग गरेको छ। नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मी मध्ये ५१ जना चिकित्सकहरु कोरोना संक्रमित भएको भन्दै संघले सरकार समक्ष सो माग...
-
‘चिकित्सकको पेशागत काम फौजदारी अपराधको विषय बन्नसक्दैन’
नेपाल चिकित्सक संघ (एनएम)ले चिकित्सा सेवा प्रवाहको काम गम्भीर फौजदारी अपराधको विषय बनाउँदा समग्र चिकित्सकको मनोवल घटने जनाएको छ ।भरतपुर मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणमा संलग्न भएका चिकित्सकलाई पक्राउ गरिएको घटनाका सम्बन्धमा विज्ञाप्ति जारी गर्दै संघले यस्तो उल्लेख गरेको हो...
-
स्वास्थ्यकर्मी संगठनको माग– सुरक्षादेखि जोखिम भत्ता उपलब्ध गराउ
कोरोनाको महामारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वदायी भूमिका प्रभावकारी हुन नसकेको स्वास्थ्य संगठनहरू आरोप लगाएका छन्। सोमबार आयोजित पत्रकार सम्मलेनमा ति संगठनका पदाधिकारीहरूले महामारीको डरलाग्दो आपतकालिन अवस्थामा मन्त्रालयले स्वास्थ्य चिकित्सकहरूको मनोबल बढाउने खालका कुनै ठोस कदम चामल्न नसकेको आरोप...
-
स्नातकोत्तर तहको सिट बृद्दि र प्रवेश परीक्षा अबिलम्ब गरियोस : नेपाल चिकित्सक संघ
स्नातकोत्तर तहको सिट वृद्दि र प्रवेश परीक्षा अबिलम्ब गर्नको लागि नेपाल चिकित्सक संघले माग गरेको छ। बुधबार संघले परिपत्र गर्दै स्नातकोत्तर तहको सिट बृद्धि गर्नको लागि चिकित्सा शिक्षा आयोगलाई ध्यानकर्षण गराएको छ। डिसेम्बर २०१९ सम्म अध्यावधिक गरिएको नेपाल मेडिकल...
-
संक्रमणबाट बच्न स्वास्थ्यकर्मीलाई चिकित्सक संघ र फाउन्डेसनबाट अनलाइन तालिम
स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको अवस्था मध्यनजर गरेर आजदेखि अनलाइन तालिम सुरु गरिँदै छ। नेपाल चिकित्सक संघ र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको संयुक्त आयोजनामा कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई अनलाइन तालिम गराइन लागिएको हो। संघका...
-
संघको चेतावनी : चिकित्सक युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्तियोस्
जेठ १४ :- नेपाल चिकित्सक संघले स्वास्थ्य सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल सुरक्षा प्रवन्ध नगरिए संवेदशनशील र विषम परिस्थितिमा ‘युद्ध मैदानबाट फिर्ता हुने अवस्था निम्तिनसक्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल मेडिकल कलेजमा कार्यरत एक चिकित्सकमाथि बुधबार...
-
‘महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उचित आवास, भत्ता र सुरक्षा व्यवस्था गर’ : एनएमए
कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथाममा रहेका स्वास्थ्यकर्मीको मनोबल नघटाउनका लागि नेपाल चिकित्सक संघले सरकार समक्ष माग गरेको छ। कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई घरधनीले घरमा आउन नदिने, घर बाहिर बस्न दबाब दिने, दुर्व्यहार गर्ने जस्ता क्रियाकलाप दिनानुदिन...
-
विदेशमा रहेका चिकित्साशास्त्रका विद्यार्थीलाई तुरुन्तै स्वदेश ल्याइयोस् : चिकित्सक संघ
चिकित्साशास्त्रमा अध्ययनमा विदेशीएका विद्यार्थीलाई नेपाल आउनको लागि पहल गर्ने नेपाल चिकित्सक संघले सरकारलाई आग्रह गरेको छ । बगलादेशमा अध्ययनमा गएका ५ सय ६४ विद्यार्थीको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै संघले तत्काल नेपाल ल्याउनको लागि पहल गर्न सरकारलाई आग्रह गरेको...