नेपाल चिकित्सक संघ निर्वाचन

नेपाल चिकित्सक संघको मतगणना जारी छ। अहिलेसम्म ३ हजार २ सय २२ मत गणना भएको छ। अहिले काठमाडौं उपत्यकाको मतगणना भइरहेको छ। त्यसमध्य काठमाडौं उपत्यकाभित्रको पहिलो ५ सय मत परिणाम सार्वजनिक गरिएको छ। जस अनुसार लोकतान्त्रिक प्यानलले ६५.५१ प्रतिशत मत ल्याउँदै अग्रता कायम गरिरहेको छ। यसअनुसार लोकतान्त्रिक प्यानलका अध्यक्षका...