नेपाल क्यान्सर अस्पताल

समयमै पहिचान र उपचारले क्यान्सर निको हुन्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले क्यान्सरलाई जितेकाहरु र्याम्पमा उत्रिएका छन् । विरामीमा आत्मविश्वास, अन्यमा जनचेतना जगाउँन नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प आयोजना गरेपछि रोग जितेकाहरुले मञ्च पाएका हुन् । र्याम्प सोमा क्यान्सर...