नेपाल कोरोना मैत्री अस्पताल

के कोरोनापछि इमर्जेन्सी वेड नपाएर छटपटाइरहनु भएको छ। त्यसो हो भने भक्तपुरको नेपाल कोरिया मैत्री अस्पतालमा अक्सिजनसहितको इमर्जेन्सी बेड खाली भएको छ। उपत्यकामा संक्रमणमुक्त हुनेको संख्या बढेसँगै शय्या खाली भएको अस्पताल प्रशासनले जनाएको छ।मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नेपाल कोरियामैत्री अस्पातलमा अक्सिजनसहितको इमर्जेन्सीमा ८ बेड खाली भएको बताए।...