नेपाल औषधी उत्पादक संघ

कोरोना संक्रमणसँगै नेपाली समुदायमा एकएक चर्चित भएको एउटा नाम हो, ‘ह्याण्ड स्यानिटाइजर।’ संक्रमणको सुरुवातमा नेपाली बजारमा रातारात मास्क र स्यानिटाइजरको धेरै अभाव भयो। विस्तारै धेरै कम्पनीले स्यानिटाइजर बनाउन थाले। मास्क त अहिले टोलटोलमै बन्छन्। हरेक नेपालीको हातहातमा अनिवार्यजस्तै बनिसकेको सबै स्यानिटाइजर प्रयोग गर्न लायक छैनन्। संक्रमणसँगै नेपालमा उत्पादन गरिएका...