नेपाल औषधि  लिमिटेड

नेपाल सरकारले नेपाल औषधि लिमिटेडलाई ३ करोड ८२ लाख ऋण दिने निर्णय गरेको छ । बिहीबार गत साता १२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले लिमिटेडलाई ऋण उपलब्ध गराउने निर्णय भएको जनाकारी दिए । लिमिटेडका अवकाश भएका तथा चालू आर्थिक वर्षभित्र...